असोज २, कोहलपुर । बाँकेको कोहलपुरमा स्थानिय नहरमा डुबेर एक बालकको मृत्यु भएको छ ।
ईलाका प्रहरी कार्यालय कोहलपुरका अनुसार कोहलपुर नगरपालका वडा नं. ८ मा डुबेको अवस्थामा एक बालकको शव फेला परेको हो ।
वर्गीकृत विज्ञापन
निर्माणका लागि
“निर्माण सम्बन्धि सम्पुर्ण कामकाे लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : ९८५६०३९६०२
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
मृतक बालकको पहिचान भने खुल्न सकेको छैन । घटना बारे थप बिवरण आउन बाँकी छ ।
२ आश्विन २०७९, आईतवार १२:२१ प्रकाशित