बाँके जिल्ला देशकै ५७ औँ जिल्लाको रुपमा खुला दिशा मुक्त जिल्लाको रुपमा घोषणा भएको छ । आज नेपालगन्जमा एक कार्यक्रमका बिच देश नं. ५ का सामाजिक बिकास मन्त्री सुदर्शन बरालले बाँकेलाई खुला दिशा मुक्त जिल्लाको रुपमा घोषणा गरिएको हो ।

वर्गीकृत विज्ञापन
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
बाँके देशकै ५७ औ र तराइ जिल्लाहरुमा ९ औँ जिल्लाको रुपमा घोषणा भएको हो । बाँकेमा ९३ हजार ४ सय २२ चर्पि निर्माण गरि सकेको र अब घोषणा पश्चात अझ चुनैति थपिएको खानेपानी तथा सरसफाई डिभिजन कार्यालय बाँकेका प्रमुख राजकुमार चौधरीले बताए ।

यस्तै कार्यक्रममा बोल्दै सामाजिक बिकास मन्त्री बरालले यो शुरुवात भएको र अझै शिक्षा, स्वास्थ्य का क्षेत्रमा पनि फड्को मार्नु पर्ने उहाँले बताउनु भयो ।

यस्तै बाँके बिभिन्न जातजाति र भाष धर्महरुको बसोबासको क्षेत्र भएको हुदा यसलाई घोषणाले मात्र सिमित नहुने भन्दै अझै पनि केहि बर्ष यसको कार्यान्वयनका लागी सम्बन्धित निकायहरु जागरुक भएर लाग्न समेत आग्रह गर्नु भएको थियो ।

२८ असार २०७५, बिहीबार १५:२६ प्रकाशित