जिल्ला प्रहरी कार्यालय बाँके सम्मानित
  • काँचुली खबर

भाद्र २१, काठमाण्डौं । जिल्ला प्रहरी कार्यालय बाँकेलाई महिला बालबालिका तथा जेष्ठ नागरीक मन्त्रालयले सम्मान गरेको छ ।

मन्त्रालयले मानव वेचविखन तथा ओसारपसार विरुद्धको सोह्रौ राष्ट्रिय दिवस-२०७९ को अवसर पारेर जिप्रका बाँकेलाई सम्मान गरेको हो । मानव वेचविखन तथा ओसारपसार, रोकथाम, नियन्त्रण र अनुसन्धानको क्षेत्रमा पीडित प्रभावितहरुको उद्धार तथा न्याय पहुँच पुर्‍याएको महत्वपूर्ण योगदानको उच्च सम्मान गर्दै मन्त्रालयले सम्मान गरेको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।

वर्गीकृत विज्ञापन

निर्माणका लागि

“निर्माण सम्बन्धि सम्पुर्ण कामकाे लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : ९८५६०३९६०२

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्री उमा रेग्मीले जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख प्रहरी उपरीक्षक श्याम कृष्ण अधिकारीलाई सम्मान-पत्र हस्तान्त्रण गरेकी थिईन ।

  • २१ भाद्र २०७९, मंगलवार १४:५८ प्रकाशित
  • Nabintech