जेठ १५, काठमाण्डौं । सरकारले मिर्गौला रोगीहरुको नि:शुल्क मिर्गौला प्रत्यारोपणको व्यवस्था मिलाएको छ । अर्थमन्त्री जनार्दन शर्माले बजेट वक्तव्यमार्फत उक्त घोषणा गरेका हुन् ।
त्यस्तै सवै प्रादेशीक अस्पतालहरुमा डायलासिस सेवा उपलव्ध गराउन डायलासिस मेसिन खरिद गर्न रु. २० करोड विनियोजन गरेको छ । विपन्न मिर्गौला रोगीहरुलाई नि:शुल्क मिर्गौला प्रत्यारोपण गर्न रु. १० करोड विनियोजन गरेको छ ।
वर्गीकृत विज्ञापन
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378

१५ जेष्ठ २०७९, आईतवार १८:०६ प्रकाशित