जेठ ११, बर्दिया । बर्दियाको राजापुर नगरपालिकाका नवनिर्वाचित मेयर दिपेश थारूले राजनीतिक दलसँग आवद्धता रहेका शिक्षक र कर्मचारीलाई दल त्याग गरी त्यसको विवरण पेश गर्न निर्देशन दिएका छन् ।
दलको कार्यकारिणी पदमा रहेका शिक्षक तथा कर्मचारीलाई दल त्याग गरी त्यसको विवरण सात दिनभित्र नगरपालिकामा पेश गर्न उनले निर्देशन दिएका हुन् ।
वर्गीकृत विज्ञापन
निर्माणका लागि
“निर्माण सम्बन्धि सम्पुर्ण कामकाे लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : ९८५६०३९६०२
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
‘राजनीतिक दलको कार्यकारिणी पदमा रही विद्यालयको पठनपाठन प्रभावित हुने गरी आचरण विपरीत कार्य गर्ने राजापुर नगरपालिकाअन्तर्गत सामुदायिक विद्यालयमा कार्यरत शिक्षक तथा कर्मचारीलाई उल्लेखित पदबाट राजीनामा दिन लगाई सोको विवरण सात दिनभित्र यस कार्यालयमा पेश गर्न जानकारी गरिन्छ,’ उनले भनेका छन् ।
दिपेश नेकपा माओवादी केन्द्रबाट उम्मेदवार भई मेयर जितेका थिए । उनले लुम्बिनी प्रदेश सभा सदस्य छाडेर मेयरमा उम्मेदवारी दिई जितेका थिए ।
११ जेष्ठ २०७९, बुधबार १६:११ प्रकाशित