जेठ १०, काठमाण्डौं / सरकारले आगामी ५ वर्षभित्र पूर्व पश्चिम राजमार्गलाई ५ लेनको बनाउने लक्ष लिएको छ । सो सडकलाई एशियन हाइवेका रुपमा विकास गर्ने लक्ष लिइएको हो ।
मंगलबार संयुक्त संसदमा सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रममा राष्ट्रपति विद्यादेवी भण्डारीले बुटवल, नारायणगढ र कञ्चनपुर र नारायणढदेखि काँकडभिट्टासम्मको खण्ड सुरु गरिने उल्लेख गरेकी छन् ।
वर्गीकृत विज्ञापन
निर्माणका लागि
“निर्माण सम्बन्धि सम्पुर्ण कामकाे लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : ९८५६०३९६०२
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
यस्तै काठमाडौं तराई द्रुतमार्गको निर्माण कार्य तोकिएको समयमा सम्पन्न गर्ने लक्ष्य लिइएको छ । आगामी वर्ष ८ सय किलोमिटर सडक कालोपत्रे गर्ने लक्ष लिइएको छ ।
१० जेष्ठ २०७९, मंगलवार १७:५७ प्रकाशित