खजुरा गाँउपालिका अध्यक्षमा तुफान विजयी
  • पुष्पराज हमाल

जेठ ४, खजुरा । बाँकेको खजुरा गाउँपालिका अध्यक्षमा नेकपा माओवादि केन्द्रका डम्बर विक तुफान विजयी भएका छन । कांग्रेस र माओवादी केन्द्रको गठबन्धनकाे तर्फबाट नेकपा (माओवादी केन्द्र ) जिल्ला समन्वय समिति बाँकेको संयोजक तुफान गाउँपालिका अध्यक्षमा निर्वाचित भएका हुन । उनले नेकपा एमालेका सुमन मल्ललाई पराजित गरेका छ्न  ।

गांउपालिका उपाध्यक्षमा नेपाली काँग्रेसबाट मन्जु मल्ल  भारी मतले निर्वाचित भएकी छिन । उनले नेकपा एमालेकी ताजरुण निसालाई पराजित गरेकी हुन ।

वर्गीकृत विज्ञापन

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

  • ४ जेष्ठ २०७९, बुधबार ११:३९ प्रकाशित
  • Nabintech