जेठ २, कोहलपुर । बाँकेको कोहलपुर नगरपालिका वडा नम्बर ३ को अध्यक्षमा नेकपा एमालेको प्यानल नै बिजयी भएको छ।
एमालेबाट वडा अध्यक्ष पदका उम्मेदवार माधब रिजाल प्यानल सहित बिजय भएका छन् ।
वर्गीकृत विज्ञापन
निर्माणका लागि
“निर्माण सम्बन्धि सम्पुर्ण कामकाे लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : ९८५६०३९६०२
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
निर्वाचन आयोगका अनुसार रिजाल १३ यसय ७ मत ल्याएर बिजयी भएका हुन भने उनका प्रतिद्वन्दी माओवादी केन्द्रका तर्फबाट उम्मेदवार बनेका उनका आफ्नै सरोदर दाजु केशव रिजालले ८ सय ९७ मत पाएका छन् ।
३ जेष्ठ २०७९, मंगलवार १८:४४ प्रकाशित