२ जेठ, नेपालगन्ज / स्थानीय निर्वाचनमा नेपालगन्ज उपमहानगरपालिका वडा नं ४ मा नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रका गोपाल पुन बिजयी भएका छन ।
अघिल्लो स्थानीय चुनावमा राप्रपाले जितेको उक्त वडामा माओवादी केन्द्रले ईतिहास रचेको हो । अघिल्लो निर्वाचनमा हार ब्यहोरेका पुन दोस्रो प्रयसामा बिजयी भएका हुन । हार पश्चात् उनी निरन्तर जनताको सुखदुःखमा साथ दिएका पुनलाई पार्टीको कटिबद्ध मत भन्दा पनि थप मत मिलेको स्थानीय बताउँछन्।
वर्गीकृत विज्ञापन
निर्माणका लागि
“निर्माण सम्बन्धि सम्पुर्ण कामकाे लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : ९८५६०३९६०२
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
उनलाई त्यहाका जनताले विकास गर्न सक्ने व्यक्तिका रुपमा हेरेर मत दिएको प्रतिक्रिया दिएका छन् ।
३ जेष्ठ २०७९, मंगलवार ०८:३८ प्रकाशित