खजुरा, २ जेठ / खजुरा गाउँपालिकामा एमालेका सुमन मल्लले अग्रतालाई कायम राखेका छन । सोमबार बिहान ८ बजे सम्मको अपडेट अनुसार उनले ४८३ मतले कांग्रेस माओवादी गठबन्धन तर्फका उम्मेदवार डम्बर विक तुफानलाई पछि पारेका छन । ११ हजार ३०४ मत गन्दा सुमनले ५ हजार १७७ र डम्बरले ४ हजार ६९४ मत पाएका छन ।
यसैगरी खजुरा गाउँपालिकाको उपाध्यक्षमा गठबन्धनकी मन्जु मल्लले १४२ मतले अग्रता लिएका छन । मन्जुले ४ हजार ५९७ र एमालेकी ताजरुन निशाले ४ हजार ४५५ मत पाएकी छिन ।
वर्गीकृत विज्ञापन
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378

२ जेष्ठ २०७९, सोमबार ०९:४० प्रकाशित