ऐरावती २ मा माओवादीका भिमेषको अग्रता
  • ऐरावती/प्युठान

प्युठान जिल्लाको ऐरावती गाउँपालिका वडा नम्बर २ को अध्यक्ष पदमा नेकपा माओवादी केन्द्रका भिमेष घर्तिमगरले अग्रता लिएका छन ।

पछिल्लो मतपरिणाम अनुसार भिमेष अगाडी देखिएका छन । कुल खसेको १९६४ मतमध्ये अहिलेसम्म ९ सय मत गणना भएको छ । ९ सय मतमा भिमेषलाई ३७० मत प्राप्त भएको छ ।

वर्गीकृत विज्ञापन

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

त्यसैगरी, राष्ट्रिय जनमोर्चाका मान बहादुर गुरुङले ३०५ र एमालेका सुशील जिसीले १६५ मत प्राप्त गरेका छन । अब १०६४ मत गणना हुन बाँकी रहेको छ ।

  • ३१ बैशाख २०७९, शनिबार १९:३६ प्रकाशित
  • Nabintech