३० बैशाख, काेहलपुर । स्थानिय तह निर्वाचनकालागि मतदान सुरू भएकाे छ । शुक्रबार बिहान ७ बजेबाट सुरू भएकाे मतदान अन्तर्गत काेहलपुर नगरपालिकाका मेयर पदका उम्मेद्वार नरेन्द्र न्याैपानेले मतदान गरेका छन ।
काेहलपुर वडा नं. १ स्थित मतदान केन्द्रबाट न्याैपानेले मतदान गरेका हुन । न्याैपानेसँगै अन्य उम्मेदवारले समेत आ-आफ्नाे मतदान केन्द्रबाट मतदान गरेका छन ।
वर्गीकृत विज्ञापन
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378

काेहलपुरका प्रमुख, उपप्रमुख सहित ७७ पदकालागि प्रमुख दलबिच प्रतिस्पर्धा हुँदैछ ।
३० बैशाख २०७९, शुक्रबार ०८:५२ प्रकाशित