नेपाल सरकारका युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराज (अथक) ले मतदान गरेका छन । स्थानिय तह निर्वाचन अन्तर्गत मन्त्री अथकले काेहलपुर नगरपालिका वडा नं. ९ काे पिपिरी मतदान केन्द्रबाट मतदान गरेका हुन ।
शुक्रबार बिहान मन्त्री अथकसँगै लुम्बिनी प्रदेश साँसद पार्वति पुन (उषा) ले सबैभन्दा पहिले मतदान गरी मतदान कार्यकाे शुभारम्भ गरेका हुन ।
पिपिरीस्थित कृषि विकास बैककाे तालिम केन्द्रमा रहेकाे मतदान केन्द्रमा वडा नं. ८ र ९ काे बुथ स्थापना गरिएकाे छ । कुल २२५४ मतदाता रहेकाे वडा नं. ९ मा प्रमुख दलबिच नेतृत्वकालागि प्रतिस्पर्धा हुँदैछ ।
वर्गीकृत विज्ञापन
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
३० बैशाख २०७९, शुक्रबार ०८:२४ प्रकाशित