बैजनाथ (बाँके) । बाँकेको बैजनाथ गाउँपालिकामा आचारसंहिता विपरीत ह्युमपाइप वितरणका लागि लैजाँदै गर्दा ह्युमपाईप सहितको ट्याक्टर नियन्त्रणमा लिइएको छ । शनिबार बेलुका वडा नम्बर ४ बाट ह्युमपाइपसहित भे १ त ५६३८ नम्बरको ट्याक्टर नियन्त्रणमा लिइएको हो ।
चुनावको मुखमा आचारसंहिता विपरीत बाटोमा हाल्नका लागि ट्याक्टरमा हालेर ह्युमपाइप लैजाँदै गर्दा स्थानीयले रोकेर प्रहरीलाई खबर गरेका थिए । गाउँपालिकाको सिफारिसमा ती ह्युमपाइप वितरण गर्न लैजाँदै गरिएको बताइए पनि नेकपा एमालेका तर्फबाट गाउँपालिका अध्यक्षका उम्मेदवार घननाथ खनालले आफ्नो व्यक्तिगत पैसामा खरिद गरेर ह्युमपाइप वितरण गर्न थालेको थाहा पाएपछि स्थानीयले प्रहरीलाई खबर गरेका हुन् ।
वर्गीकृत विज्ञापन
निर्माणका लागि
“निर्माण सम्बन्धि सम्पुर्ण कामकाे लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : ९८५६०३९६०२
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
प्रहरीले ट्याक्टरलाई नियन्त्रणमा लिइसकेको छ । मतदातालाई प्रभावमा पार्न खनालले ह्य्ुमपाइप वितरण गर्न खोजेको खुलेको छ ।
२४ बैशाख २०७९, शनिबार १८:३४ प्रकाशित