शहरी शौन्दर्य बढाउने उदेश्यका साथ नेपालगन्ज उपमहानगरपालीकाले नेपालगन्जको बिपी चोक, धम्बोझी चोक, पुष्पलाल चोक पुन निर्माण गर्ने भएको हो । चोक पुनःनिर्माण संगै चोकमा उच्च क्षमताको बिधुतीय लाईट जडान गरि चोक चोकलाई उज्याले गराउने योजना उपमहानगरपालीकाको रहेको छ । नेपालमै पहिलो पटक सहरी सौन्दर्यकरण अन्र्तगत चोकहरुमा बिधुतिय लाईट जडान गर्न लागिएको नेपालगन्ज उपमहानगरपालीकाकी उपप्रमुख उमा थापा मगरले जानकारी दिनु भयो ।
पहिलो चरणमा नेपालगन्जको बिपी चोक, धम्बोजी चोक र पुश्पलाल चोकमा जडान गर्न लागीएको बिद्युतिय लाइट आबस्यक्ता अनुसार अन्य चोकहरुमा पनि हालीने योजना रहेको थापाले बताउनुभयो । बिधुतिय लाईन नगरका चोकहरुमा सञ्चालनमा आएपछी पैदल यात्री तथा सवारी साधनहरुलाई आउयजाउमा पनि सहज हुनुका साथै शहरमा बढदै गैरहेको चोरी डकैतिमा समेत कमी आउने बिश्वास गरिएको छ ।

वर्गीकृत विज्ञापन
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
२६ असार २०७५, मंगलवार १६:५५ प्रकाशित