कोहलपुर ११ मा गठबन्धनको बृहत घरदैलो कार्यक्रम (फोटो फिचर)
  • काँचुली खबर

२० बैशाख, कोहलपुर / नेकपा (माओवादी केन्द्र) र नेकपा (एकिकृत समाजवादी) को संयुक्त गठबन्धनले मंगलबार कोहलपुरमा बृहत्त घरदैलो कार्यक्रम संचालन गरेको छ । कोहलपुरको मुख्य बजार क्षेत्रमा गठबन्धनले चुनावी प्रचारप्रसारसँगै शक्ति प्रदर्शन समेत गरेको छ ।

गठबन्धनबाट कोहलपुर नगरपालिका वडा नं. ११ को वडाध्यक्षका उम्मेदवार धर्मसिंह कार्की (सुवास) को नेतृत्वमा कोहलपुर नगरपालिकाका मेयर पदका उम्मेदवार नरेन्द्र न्यौपाने, उपमेयर पदका उम्मेदवार नारायणी वलीसहितका नेता कार्यकर्ताहरु घरदैलो अभियानमा सहभागी भएका थिए । घरदैलो अभियानका क्रममा उम्मेदवारहरुले वडाका समस्याहरु समाधान गर्ने प्रतिबद्धता समेत ब्यक्त गरेका छन ।

वर्गीकृत विज्ञापन

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

नगरका १५ वटै वडामा घरदैलो अभियान संचालन गरेको गठबन्धनले मंगलबार कोहलपुर ११ मा अभियान केन्द्रित गरेको हो । गठबन्धनले कोहलपुर ११ मा कार्कीको नेतृत्वमा खुल्ला सदस्यमा हिमलाल घिमिरे, युवराज भण्डारी, महिला सदस्यमा सिता थारु र दलित सदस्यमा अमृता परियारलाई उम्मेदवार बनाएको छ ।

  • २० बैशाख २०७९, मंगलवार १२:५० प्रकाशित
  • Nabintech