नेपाली काँग्रेसका नेता बलराम शर्माले कोहलपुरको मेयर पदको उम्मेदवारी फिर्ता लिएका छन । शुक्रबार निर्वाचन कार्यालय पुगेर शर्माले उम्मेदवारी फिर्ता लिएका हुन ।
काँग्रेसले युवा नेता पूर्णप्रसाद आचार्यलाई मेयरको उम्मेदवार बनाएपछि पूराना नेता शर्माले मेयरमा स्वतन्त्र उम्मेदवारी दिएका थिए ।
वर्गीकृत विज्ञापन
निर्माणका लागि
“निर्माण सम्बन्धि सम्पुर्ण कामकाे लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : ९८५६०३९६०२
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
आफ्नो सामाजिक संचालमार्फत उम्मेदवारी फिर्ता लिएको जानकारी गराउँदै शर्माले नेपाली काँग्रेसका उमेदवारहरूलाई जिताउनकालागिअपिल समेत गरेका छन ।
काेहलपुरमा काँग्रेसकाे बागी उम्मेदवारी, संकटमा आचार्य
१६ बैशाख २०७९, शुक्रबार १४:०९ प्रकाशित