जनताको घरदैलोमा पट्टु थारुको टोली
  • काँचुली खबर

नेपाल कम्नियुष्ट पार्टी (माओवादी केन्द्र) राप्तीसोनारीले घरदैलो अभियानलाई तिव्रता दिएको छ । माओवादी केन्द्रबाट राप्तीसोनारी गाउँपालिका अध्यक्षका उम्मेदवार पट्टु थारु (प्रदिप) र उपाध्यक्ष पदकी उम्मेदवार मञ्जु रोकाय ९आशा० राप्तीसोनारी गाउँपालिका वडा नं ८ का वडाध्यक्ष पदका उम्मेदवार विष्णु केसी सहितको टिमले बिहीबार राप्तीसोनारी वडा नं ८ का विभिन्न टोलहरुमा घरदैलो घरेका छन । वडा भित्रका नयाँगाउ, बालापुर, पेरानी, वेलबास लगागतका टोलहरुमा घरदैलो गरिएको थियो ।

घरदैलोको क्रममा स्थानीयले यस अघिको स्थानीय सरकारले विकासमा सही ढंगबाट खर्च नगरेको बताउदै अबको निर्वाचनमा माओवादीको सरकारबाट सो कुराको अपेक्षा गरिएको बताएका थिए । अहिले माओवादी केन्द्रबाट वडाध्यक्षका उम्मेदवार युवा जोशिला र समाजिक क्षेत्रमा चासो राख्ने व्यक्ति भएकाले आफुहरुले विजयी गराउने बताएका थिए ।

वर्गीकृत विज्ञापन

निर्माणका लागि

“निर्माण सम्बन्धि सम्पुर्ण कामकाे लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : ९८५६०३९६०२

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

माओवादी केन्द्रबाट राप्तीसोनारी गाउँपालिका अध्यक्षका उम्मेदवार पट्टु थारु (प्रदिप) र उपाध्यक्ष पदकी उम्मेदवार मञ्जु रोकाय (आशा) राप्तीसोनारी गाउँपालिका वडा नं ९ ढकेरीमा पनि बुधबार जनाताका घरदैलोमा पुगेर भेटघाट गरेका थिए

  • १५ बैशाख २०७९, बिहीबार २०:१८ प्रकाशित
  • Nabintech