नेपाल आउँदै सलमान खान
  • काँचुली खबर

बलिउड सुपरस्टार सलमान खान नेपाल आउने भएका छन् ।

७ महिनामा विश्वका १४ वटा अग्लो हिमाल चढेर कीर्तिमानी कायम गरेका नेपाली आरोही निर्मल पुर्जाले सलमानलाई भेटेर नेपाल आउने निम्तो दिएका छन् ।

वर्गीकृत विज्ञापन

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

‘सलमान भाइसँग भेटेर निकै आनन्द आयो, मेरो देशमा चाँडै भेटौंला,’ उनले ट्वीटरमा सलमानसँगको तस्वीर शेयर गर्दै लेखेका छन् । तस्वीरमा निर्मलले आफ्नो बायोग्राफी पुस्तकसमेत सलमानलाई उपहार दिएको देख्न सकिन्छ ।

उनले विश्वका चर्चित सेलिब्रेटीलाई काठमाडौं बोलाएर कार्यक्रम गर्ने तयारी गरिहेका छन् ।

  • १७ माघ २०७८, सोमबार ०९:३९ प्रकाशित
  • Nabintech