प्रेस चौतारी बाँकेको अध्यक्षमा दुर्गा रोकाया चयन भएका छन । बुधबार सम्पन्न प्रेस चौतारी बाँकेको नवौं अधिवेशनले दुर्गा रोकायको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो ।
चौतारीको उपाध्यक्षमा बिनोद भट्टराई र रेजिना मल्ल, सचिवमा कमल डाँगी, सहसचिव देवेन्द्र पौडेल र भगतराम थारु र कोषाध्यक्षमा जियाउल मुस्ताफा निर्वाचित भएका छन ।
वर्गीकृत विज्ञापन
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
यसैगरी सदस्यहरुमा रबिन्द्रसिह ठकुरी, यदुराज मिश्र, दिपेश आचार्य, स्मृति देवकोटा, सोम गुरुङ, जयपति ढकाल, कृष्ण जिसी, गोपाल वली, सपना परियार, मोहमद शाहिद अलि (समीर), सर्जन आरसी, कृष्ण चौधरी, धना केसी, अजमत अलि, प्रिती पटेल, मनोज कौशल, रमेशचन्द्र कुमाल, मोहमद मोहसिन, विजय परियार, जागेश्वर थारु र विजय परियार रहेका छन् ।
प्रेस चौतारी नेकपा एमाले निकट पत्रकारको संगठन हो ।
२८ पुष २०७८, बुधबार २१:११ प्रकाशित