एमाले नेतासहित सयौं माओवादी केन्द्रमा प्रवेश
  • काँचुली खबर

नेकपा (एमाले) नुवाकोटका जिल्ला नेता माधवप्रसाद पाण्डेको नेतृत्वमा एमाले, कांग्रेस र राप्रपाका सुरेश तामाङ, राजन लामा, एकप्रसाद पाण्डे लगायत २०० जना नेता कार्यकर्ता माओवादी केन्द्रमा प्रवेश गरेका छन । त्यसैगरी एमालेका रौतहट जिल्ला नेता सञ्जीव कुमार साहको नेतृत्वमा मधेस प्रदेशबाट विभिन्न पार्टी परित्याग गरी ५०० जना माओवादी केन्द्रमा प्रवेश गरेका छन ।

पाण्डे र साह नेतृत्वको नेता कार्यकर्ताहरुको टोलीलाई माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले शुक्रबार दिउँसो पार्टी कार्यालय पेरिसडाँडामा एक कार्यक्रमको आयोजना गरी स्वागत गरेका छन । कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले देशैभर माओवादीप्रति व्यापक जनलहर आएको र आगामी दिन यो गति अझै तीव्र हुने बताए ।

वर्गीकृत विज्ञापन

निर्माणका लागि

“निर्माण सम्बन्धि सम्पुर्ण कामकाे लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : ९८५६०३९६०२

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

  • २ बैशाख २०७९, शुक्रबार २०:४५ प्रकाशित
  • Nabintech