टिप्परले ठक्कर दिदा राँझामा एकको मृत्यु
  • काँचुली खबर

नेपालगन्ज कोहलपुर सडकखण्डको राँझा चोकमा ट्राफिक र नेपाल प्रहरीकै अगाडी टिप्परले किच्दा एक जानको ज्यान गएको छ । राप्ती नदीबाट नदीजन्य पदार्थ ल्याएर गनापुरतर्फ जाँदै गरेको टिप्परले मंगलबार बिहान सुरक्षाकर्मीकै अगाडी हुम्ला ठेहे निबासी ५५ वर्षीय बिरबल भण्डारीलाई किचेको हो ।

टिप्परले भण्डारीलाई ठक्कर दिएको स्थान प्रहरी पोस्टदेखि १० मिटर टाढा रहेको छ । स्थानीयकाअनुसार तीव्र गतिमा रहेको टिप्परले भण्डारीलाई ठक्कर दिएर केही मिटरसम्म घिसारेको थियो । ठक्करबाट भण्डारीको घटनास्थलमा नै मृत्यु भएको प्रहरीले जनाएको छ । ठक्कर दिने टिप्परलाई इलाका प्रहरी कार्यालय कोहलपुरले नियन्त्रणमा लिएको छ ।

वर्गीकृत विज्ञापन

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

  • १५ चैत्र २०७८, मंगलवार १२:०६ प्रकाशित
  • Nabintech