मन्त्री अथकद्धारा त्रिदेशीय श्रृङ्खलाको उद्घाटन
  • काँचुली खबर

युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराज (अथक) ले त्रिदेशीय टी-२० शृङखलाको उद्घाटन गरेका छन । मन्त्री अथकले उद्घाटन गरेसँगै आज (सोमबार) देखी कीर्तिपुरस्थित टीयू अन्तर्राष्ट्रिय मैदानमा त्रिदेशीय टी-२० शृङखला सुरु भएको छ ।

खेलाडीहरुलाई हौसला बढाउन टियू मैदान पुगेका मन्त्री अथकले एम्पायरलाई क्रिकेट बल प्रदान गरेर सिरिजको उद्घाटन गरेका हुन । त्यसक्रममा मन्त्री अथकले नेपाल र पपुवा न्यूगिनी (पीएनजी) का खेलाडीहरुलाई शुभकामना दिए ।

वर्गीकृत विज्ञापन

निर्माणका लागि

“निर्माण सम्बन्धि सम्पुर्ण कामकाे लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : ९८५६०३९६०२

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

नेपालले पीएनजी र मलेसियासँग त्रिकोणत्मक सिरिज खेल्दैछ । जसअन्तर्गत आज नेपालले पहिलो खेल पपुवा न्यूगिनी (पीएनजी) सँग खेलेको छ । यस्तै दोस्रो खेल मलेसियासँग खेल्ने तालिका रहेको छ ।

 

  • १४ चैत्र २०७८, सोमबार १५:४३ प्रकाशित
  • Nabintech