परियारको अध्यक्षतामा राप्तीसोनारीमा प्रेस सेन्टरको कमिटी विस्तार
  • काँचुली खबर

प्रेस सेन्टर नेपाल नेपाल राप्तीसोनारीको अध्यक्षमा कविन्द्र परियार निर्वाचित भएका छ्न । बुधबार राप्तीसोनारी ५ चिलहरियामा सम्पन्न भएको प्रेस सेन्टर नेपाल राप्ती सोनारी गाउँपालिकाको प्रथम ऎतिहासिक सम्मेलनबाट परियार अध्यक्षमा निर्वाचित भएका हुन ।

परियारको अध्यक्षयतामा ९ सदस्यीय पालिका कमिटी गठन गरिएको छ । सेन्टरको उपाध्यक्षमा दिपक थारु, सचीवमा इश्वरी बहादुर केसी, कोषाध्यक्षमा अनिता वली, सहसचीवमा इन्द्रबहादुर थारु चयन भएका छ्न । त्यस्तै सदस्यहरुमा खिम प्रकाश डिसी, किरण पुन मगर, नरेश बुढा मगर, सन्नी खत्री र छविराज चौधरी चयन भएका छ्न ।

वर्गीकृत विज्ञापन

निर्माणका लागि

“निर्माण सम्बन्धि सम्पुर्ण कामकाे लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : ९८५६०३९६०२

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

प्रेस सेन्टर नेपाल बाँकेका उपाध्यक्ष राजेश आचार्यको सभापतित्वमा भएको कार्यक्रममा प्रेस सेन्टर नेपाल लुम्बिनी प्रदेश उपाध्यक्ष प्रदिप वाग्ले, नेकपा माओवदी लुम्बिनी प्रदेश सदस्य अमर खड्का, जिल्ला समन्वय समिति बाँके सदस्य तथा राप्तीसोनारी गाउँपालिका वडा नं. ६ का वडाध्यक्ष जनक बहादुर थारू, माओवादी केन्द्र राप्तीसोनारी गाउँपालिका अध्यक्ष चिम बहादुर घर्ती, प्रेस सेन्टर नेपाल लुम्बिनी प्रदेश सदस्य हेमन्त चौधरी लगायतको सहभागीता रहेको थियोे ।

  • ९ चैत्र २०७८, बुधबार १८:३८ प्रकाशित
  • Nabintech