सल्यानी समाज बाँकेले कोहलपुरमा कमिटि विस्तार गरेको छ । शनिबार कोहलपुरमा भएको भेलाले रत्न चन्दको अध्यक्षतामा २१ सदस्यीय कमिटि चयन गरेको हो ।
चन्दको नेतृत्वमा सल्यान पुर्खौली घर भई हाल कोहलपुर बर्दै आएका ब्यक्तिीहरु संगठित भएका हुन । जसको उपाध्यक्षमा झमलाल सोनार, महिला उपाध्यक्षमा मुना नेपाली, महासचिवमा निराजन थापा, सचिवमा कालि बहादुर रोका मगर, कोषाध्यक्षमा मिना कुमारी पुन मगर, सह–कोषाध्यक्षमा सफल विक र सदस्यमा मनोज बुढा क्षेत्री चयन भएका छन ।
वर्गीकृत विज्ञापन
निर्माणका लागि
“निर्माण सम्बन्धि सम्पुर्ण कामकाे लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : ९८५६०३९६०२
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
नव गठित समितिमा कोहलपुर नगरपालिका भित्रका १५ वटै वडाबाट प्रतिनिधित्व हुनेगरी सदस्यहरु मनोनिति गरीने बताईएको छ ।
५ चैत्र २०७८, शनिबार २०:५१ प्रकाशित