माओवादी केन्द्रिय समितिमा बाँकेका ४ नेता थपिए
  • काँचुली खबर

माओवादी केन्द्रको जारी केन्द्रिय समिती बैठकमा बाँकेबाट ४ जना केन्द्रिय सदस्य थपिएका छन । अखिल क्रन्तिकारीका पुर्व केन्द्रिय अध्यक्ष नरेन्द्र न्यौपाने, मुश्लिम नेता अतहर हुसेन फारुकी, महिला नेतृहरु पार्वती पुन (उषा) र कृष्णा केसी (नमुना) केन्द्रिय समितीमा थपिएका हुन ।

सोमबार बसेको आमोवादी केन्द्रीय कमिटी बैठकले ९७ जनालाई केन्द्रिय सदस्यमा मनोनित गरेको हो । जसमध्ये बाँकेबाट चार जना नेता मनोनित भएका हुन ।

वर्गीकृत विज्ञापन

निर्माणका लागि

“निर्माण सम्बन्धि सम्पुर्ण कामकाे लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : ९८५६०३९६०२

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

  • २३ फाल्गुन २०७८, सोमबार १७:४९ प्रकाशित
  • Nabintech