नेकपा माओवादी केन्द्र नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १ को कार्यालय उद्घाटन गरिएको छ ।
आइतबार एक कार्यक्रमबीच माओवादी केन्द्रका लुम्बिनी प्रदेश सदस्य अकलबहादुर बमले उक्त कार्यालयको उद्घाटन गरेका हुन ।
वर्गीकृत विज्ञापन
निर्माणका लागि
“निर्माण सम्बन्धि सम्पुर्ण कामकाे लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : ९८५६०३९६०२
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
उद्घाटन कार्यक्रमलाई लुम्बिनी प्रदेश सदस्य अकलबहादुर बम, गेहराज रिजाल (नबिन शर्मा), मीना चदारा, नगर अध्यक्ष रतन शाही लगायतले सम्बोधन गरेका थिए ।
गत बुधबार बसेको माओवादी केन्द्र नेपालगन्ज उपमहानगर कमिटीको विस्तारित बैठकले संगठन बिस्तार, सुदृढीकरण तथा जनपरिचालन १ महिने अभियान फागुन १५ देखि संचालन गर्ने निर्णय गरे अनुसार १ नम्बर वडामा कार्यालय संचालन गरिनुका साथै अभियान पनि साथसाथै सुरु गरिएको माओवादी केन्द्र १ नम्बर वडाका अध्यक्ष मानसिङ भण्डारीले जानकारी दिए ।



१५ फाल्गुन २०७८, आईतवार १६:४२ प्रकाशित