कलाकार जयनन्द लामाको निधन भएको छ ।
गायक शिव परियारले लामाको निधनको पुष्टि गरेका छन । उनले गायक लामाको दु:खद निधन भएको भन्दै फेसबुक पेजमार्फत दुख व्यक्त गरेका छन ।
वर्गीकृत विज्ञापन
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
‘नेपाली लोक संगीतका एक अग्रणि दिग्गज कलाकार प्रीय आदरणिय जयनन्द लामा दाई अब भौतिक रुपमा हामि माँझ रहनु भएन | वास्तममै नेपाली संगीतको लागि यो अत्यन्तै दुखदायि खबर हो, नेपाली लोक संगीतको अपुरणिय क्षति हो आदरणिय दाईको आत्माको बैकुण्ठ वास होस यहि प्रार्थना गर्दछु | हार्दिक श्रद्दान्जलि अर्पण गर्दछु |’ – गायक परियारले उल्लेख गरेका छन ।

बुधबार बिहान क्तपुरस्थित कौशलटारमा लामाको निधन भएको हो । सिन्धुपाल्चोक बाह्रविसे नगरपालिका– २ धार्पाका लामाले एक सयभन्दा बढी चलचित्रमा अभिनय गरेका थिए । उनले कयौं टेलिश्रृंखलामा पनि अभिनय गरेका थिए ।
लामाले २०३० सालमा मनको बाँध चलचित्रमा पहिलो पटक अभिनय यात्रा सुरू गरेका थिए । लामा काकलकत्ते काइँयो, मुलाको चानालगायतका गीत नेपाली संगीत बजारमा चर्चित छन् ।
११ फाल्गुन २०७८, बुधबार ०८:४७ प्रकाशित