बाँके प्रहरीले नेपालगन्जमा रहेको एउटा बैंक तोडफोड गरेर भागेका एक युवकलाई खुकुरीसहित नियन्त्रणमा लिएको छ ।
प्रहरीले टिकापुर ९, कैलालीका २६ बर्षिय सन्जु बिकलाई बैंक तोडफोड गरेको आरोपमा शुक्रवार नेपालगन्जबाट नियन्त्रणमा लिएको जनाएको छ ।
वर्गीकृत विज्ञापन
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
बिकले शुक्रबार नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर २ मा रहेको राष्ट्रिय बाणिज्य बैंकभित्र प्रवेश गरी विभिन्न महत्वपूर्ण कागजात च्यात्नुका साथै दराज तोडफोड गरी भागेको प्रहरीले बताएको छ ।
खुकुरीसहित पक्राउ परेका बिकका बारेमा आवश्यक अनुसन्धान शुरु गरेको बाँके प्रहरीले जनाएको छ ।

६ फाल्गुन २०७८, शुक्रबार १२:५८ प्रकाशित