एमसीसीको विरोधमा वाइसीएलको विरोध प्रदर्शन
  • काँचुली खबर

सत्तारुढ दल नेकपा माओवादी केन्द्र समर्थित वाइसीएलले एमसीसीको विरोधमा संसद भवन नयाँ बानेश्वर अगाडि विरोध प्रदर्शन गरेको छ ।

माओवादी केन्द्रले एमसीसी टेबल गरे सरकार छाड्ने निर्णय गरेको केहीबेरमै वाइसीएलले एमसीसीको विरोधमा संसद भवन अगाडि विरोध प्रदर्शन गरेका हुन् ।

वर्गीकृत विज्ञापन

निर्माणका लागि

“निर्माण सम्बन्धि सम्पुर्ण कामकाे लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : ९८५६०३९६०२

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

एमसीसी खारेज गर, एमसीसी चाहिँदैन, राष्ट्रघाती सम्झौता खारेज गर लगायतका नारा लगाएका छन् ।

संसद भवन वरपर सुरक्षा व्यवस्था कडा पारिएको छ । प्रहरी, सशस्त्र प्रहरी ठूलो संख्यामा तैनाथ गरिएको छ ।

  • ४ फाल्गुन २०७८, बुधबार १२:२० प्रकाशित
  • Nabintech