अखिल क्रान्तिकारी र वाइसिएलले आज संसद घेराउ गर्ने
  • काँचुली खबर

अनेरास्ववियू (क्रान्तिकारी) र वाइसिएल नेपालले आज संसद भवन घेराउ गर्ने घोषणा गरेको छ ।

संघीय संसद प्रतिनिधिसभाको आजको बैठकमा एमसीसी सम्झौता टेबुल गर्ने तयारी भइरहँदा अखिल क्राान्तिकारी र वाइसिएलले संसद घेराउको घोषणा गरेको हो ।

वर्गीकृत विज्ञापन

निर्माणका लागि

“निर्माण सम्बन्धि सम्पुर्ण कामकाे लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : ९८५६०३९६०२

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

यथास्थितिमा एमसीसी टेबुल गर्ने कामलाई राष्ट्रघाती कदम भन्दै दुवै संस्थाले विरोध सभासहितको घेराउ कार्यक्रम आयोजना गर्न लागेको जनाएको छ ।

पूर्वनिर्धारित कार्यक्रम अनुसार आज विहान ११ बजे नयाँ बानेश्वरस्थित होटल एभरेष्ट अगाडी विरोधसभाको आयोजना गरिने वाइसिएलले जनाएको छ ।

  • ४ फाल्गुन २०७८, बुधबार ०७:२७ प्रकाशित
  • Nabintech