बाँकेको कोहलपुरमा एक महिलाको शव झुण्डिएको अवस्थामा फेला परेको छ । कोहलपुर नगरपालिका वडा नं. १ कौशिलानगरस्थित आफ्नै घरमा महिलाको शव झुण्डीएका अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।
भर्खरै घटनास्थल पुगेको प्रहरीले महिलाको मृत्युको कारण बारेमा अनुसन्धान सुरु गरेको जानकारी दिएको छ ।
वर्गीकृत विज्ञापन
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378

२० माघ २०७८, बिहीबार ०८:५१ प्रकाशित