इन्डियन प्रिमियर लिग (आईपीएल) को मेगा अक्सनका लागि नेपाल क्रिकेट संघ (क्यान)ले दर्ता गराएका १५ नेपाली क्रिकेटरको नाम सार्वजनिक गरेको छ ।
क्यानका अनुसार कप्तान सन्दीप लामिछानेसँगै आसिफ शेख, पवन शर्राफ, सन्दीप जोरा, कुशल भुर्तेल, रोहित पौडेल, सुशन भारी, आरिफ शेख, अविनाश बोहोरा, विनोद भण्डारी, शरद भेषावकर, कुशल मल्ल, करण केसी, सोमपाल कामी, दीपेन्द्रसिंह ऐरीको नाम दर्ता गरिएको छ ।
वर्गीकृत विज्ञापन
निर्माणका लागि
“निर्माण सम्बन्धि सम्पुर्ण कामकाे लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : ९८५६०३९६०२
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
आईपीएल २०२२ को प्लेअर अक्सनका लागि कूल एक हजार २१४ खेलाडीले नाम दर्ता भएको भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई)ले जनाएको छ ।
खेलाडी दर्ताका लागि २० जनवरीसम्मको समयसीमा तोकिएको थियो, जसमा भारतीय ८९६ र ३१८ विदेशी खेलाडीले नाम दर्ता गराएका हुन् । मेगा अक्सन फेब्रुअरी १२ र १३ मा बेंगलोरमा हुनेछ ।
८ माघ २०७८, शनिबार २०:२४ प्रकाशित