एसियन युथ पारा गेम्स खेल्न बहराइन पुगेकी नेपाली खेलाडी पलेशा गोबर्दनले स्वर्ण पदक जितेकी छिन् । पारा तेक्वान्दोकी पलेशाले के(४४ विधाको ५७ केजीमुनिको तौल समूहमा ऐतिहासिक स्वर्ण पदक जितेकी हुन् ।
इरानी खेलाडी एब्रहिमी रोजालाई फाइनलमा ६-० ले हराएर पलेशाले स्वर्ण जितेकी हुन् । त्यसैगरी नेपालका सिर्जन घिसिङ र विशाल गर्वुजाले क्रमश रजत र कास्य पदक जितेका छन् ।
वर्गीकृत विज्ञापन
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
५८ केजीमुनि विशाल र ५२ केजीमुनिको तौल समूहमा सिर्जनले पदक जितका हुन् ।
सन् १९९८ को १३ औं एसियन गेम्समा तेक्वान्दोकी सविता राजभण्डारीले रजत जितेपछिको यो नै एसियाली खेलकुदमा नेपालले जितेको ठुलो पदक हो ।
एसियन युथ पारा गेम्समा सहभागी हुन ५ खेलाडी सहित १० मंसिरमा बहराइन गएको नेपाली टिम भोली स्वदेश फर्कन लागेको टिम ब्यवस्थापक नन्दा बस्यालले जानकारी दिईन ।
२० मंसिर २०७८, सोमबार १८:१५ प्रकाशित