युवा तथा खेलकुद मन्त्रालयले राष्ट्रिय खेलकुद परिषद (राखेप) को रिक्तस्थनमा पदपूर्ति गरेको छ । मंसिर ९ को मन्त्रीस्तरीय निर्णयबाट ८ जना राखेपको बोर्ड सदस्यमा नियुक्त भएका हुन । उनीहरुलाई युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराज (अथक) ले पद तथा गोपनियताको शपथ खुवाएका छन ।
राखेपको बोर्ड सदस्यमा नियुक्त हुनेमा काठमाण्डौंका मोहमद फाजिल, हेटौंडाका लामा पेमा डोल्मा, मकवानपुरका जनक प्रसाद बर्तौला, बर्दियाका दिपेन्द्र विष्ट, रुकुमका प्रकाश कुमार कुसारी, भक्तपुरका बिना नवाछे श्रेष्ठ, गोरखाका अन्जन धमला र बाँकेका श्रीमान थापा मगर रहेका छन ।
वर्गीकृत विज्ञापन
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
मन्त्रालयले गत साता राखेपका ९ जना बोर्ड सदस्यलाई पदमुक्त गरेको थियो । उक्त रिक्त स्थानमा मन्त्रालयले नयाँ सदस्य नियुक्त गरेको हो ।

१० मंसिर २०७८, शुक्रबार १४:०४ प्रकाशित