नेपालगन्ज १२ को अध्यक्षमा चिडिमार निर्वाचित
  • काँचुली खबर

नेकपा माओवादी केन्द्र नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १२ को अध्यक्षमा तिरथराम चिडिमार निर्वाचित भएका छन । शनिबार भएको वडा सम्मेलनबाट उनि सर्वसम्मत रुपमा अध्यक्षमा चयन भएका हुन ।

समितिको उपाध्यक्षमा ईश्वर श्रेष्ठ, कोषाध्यक्षमा सपना परियार, सचिबमा केपी घिमिरे, सहसचिवमा अम्मर शाही चयन भएका छन ।

वर्गीकृत विज्ञापन

निर्माणका लागि

“निर्माण सम्बन्धि सम्पुर्ण कामकाे लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : ९८५६०३९६०२

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

माओवादी केन्द्रको शनिबार देशभर वडा सम्मेलनहरु भईरहेका छन । जस अन्र्तगत चिडिमारको नेतृत्वमा नेपालगन्ज १२ मा ३१ सदस्यीय वडा कार्यसमिति सर्वसम्मत रुपमा चयन गरीएको हो ।

  • ४ मंसिर २०७८, शनिबार १३:५९ प्रकाशित
  • Nabintech