नक्कली नेपाली रुपैयाँसहित दुई पक्राउ
  • काँचुली खबर

फाइल तस्वीर 

कैलाली प्रहरीले बर्दगोरिया गाउँपालिका–२ स्थित बौनिया गाउँबाट नक्कली नेपाली रुपैयाँ सहित दुई जनालाई पक्राउ गरेको छ । सोही ठेगानाका ३१ वर्षीय मोतीराम चौधरी र ४१ वर्षीय हसन चौधरीलाई बिहिवार बेलुका पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।
ईलाका प्रहरी कार्यालय सडकपुरबाट खटिएको टोलीले उनिहरुको साथबाट १ हजार दरका ४० वटा नक्कली नेपाली रुपैयाँ बरामद गरेको हो । उनीहरुबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

वर्गीकृत विज्ञापन

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

  • २६ कार्तिक २०७८, शुक्रबार १५:०७ प्रकाशित
  • Nabintech