प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद बैठक बोलाएका छन् । दिउँसो ३ बजेका लागि बोलाइएको बैठकमा नियमित एजेण्डा रहेको प्रधानमन्त्री निकट स्रोतले जनाएको छ ।
प्रधानमन्त्री देउवा संयुक्त अधिराज्य ग्लास्गोमा भएको जलवायु परिवर्तन सम्बन्धी वल्र्ड लिडर समिटमा भाग लिएर फर्किएपछि पहिलोपटक मन्त्रिपरिषद बैठक बस्न लागेको हो । जलवायु सम्बन्धी लिडर समिटबाट देउवा गत १८ गते स्वदेश फर्किएका थिए ।
वर्गीकृत विज्ञापन
निर्माणका लागि
“निर्माण सम्बन्धि सम्पुर्ण कामकाे लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : ९८५६०३९६०२
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
उनले मन्त्रिपरिषदमा भ्रमणको औपचारिक जानकारी दिनुका साथै नियमित विषयमा केही निर्णय हुने प्रधानमन्त्री निकट स्रोतले बताएको छ ।
२२ कार्तिक २०७८, सोमबार १४:०२ प्रकाशित