प्रेस सेन्टर बाँकेका पुर्व अध्यक्ष प्रदिप वाग्ले ‘क्रान्तिकारी पत्रकारिता पुरस्कार-२०७७’ बाट सम्मनित भएका छन । नेपाल पत्रकार महासंघ बाँकेका पुर्व उपाध्यक्ष समेत रहेका वाग्लेलाई प्रेस सेन्टर बाँकेको चौथो अधिवेशनका अवसरमा सम्मानित गरीएको हो ।
सेन्टरको शुक्रबार नेपालगन्जमा सम्पन्न चौथो जिल्ला अधिवेशनमा प्रतिनिधिसभा सदस्य पूर्णा सुवेदी, प्रदेशसभा सदस्य आइपी खरेल, प्रदेशसभा सदस्य कृष्णा केसी ‘नमूना’, प्रेस सेन्टरका लुम्बिनी प्रदेश संयोजक मानसिंह विक, प्रेस सेन्टर बाँकेका अध्यक्ष डक्टप्रसाद धितालले वाग्लेलाई संयुक्त रुपमा उक्त पुरस्कार हस्तान्तरण गरेका थिए ।
वर्गीकृत विज्ञापन
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
प्रेस सेन्टर बाँकेले स्थापना गरेको पाँच हजार राशीको उक्त पुरस्कार हरेक वर्ष एक जना पत्रकारलाई प्रदान गर्दै आईरहेको छ ।
६ कार्तिक २०७८, शनिबार १६:१३ प्रकाशित