बाँकेका अग्रज पत्रकार सिराज खान ‘विरमी-चन्द्र ग्रामीण विकास पत्रकारिता पुरस्कार-२०७७’ बाट सम्मानित भएका छन । प्रेस सेन्टर बाँकेको चौंथो जिल्ला अधिवेशनको अवसरमा खानलाई उक्त पुरस्कार प्रदान गरीएको हो ।
सेन्टरको शुक्रबार नेपालगन्जमा सम्पन्न चौथो जिल्ला अधिवेशनमा गोरखापत्र दैनिकका नेपालगन्ज संवाददाता खानसँगै युवा पत्रकार कविन्द्र परियारलाई नगद पाँच हजार राशीको सो पुरस्कार प्रदान गरीएको हो । कार्यक्रममा प्रतिनिधिसभा सदस्य पूर्णा सुवेदी, प्रदेशसभा सदस्य आइपी खरेल, बिरमी चन्द्र फाउण्डेशनकी संरक्षक प्रदेशसभा सदस्य कृष्णा केसी ‘नमूना’, प्रेस सेन्टरका लुम्बिनी प्रदेश संयोजक मानसिंह विक, प्रेस सेन्टर बाँकेका अध्यक्ष डक्टप्रसाद धितालले संयुक्त रुपमा उक्त पुरस्कार हस्तान्तरण गरेका थिए ।
वर्गीकृत विज्ञापन
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378

साँसद नमूनाका स्व. मातापिताको नाममा स्थापना गरीएको फाउण्डेशनबाट हरेक वर्ष ग्रामीण पत्रकारिताको क्षेत्रमा कलम चलाउने दुई जना पत्रकारलाई पुरस्कार प्रदान गर्दै आएको प्रेस सेन्टर बाँकेका अध्यक्ष डक्ट प्रसाद धितालले जानकारी दिए ।

६ कार्तिक २०७८, शनिबार १५:५४ प्रकाशित