धितालको नेतृत्वमा प्रेस सेन्टरको नयाँ कमिटि चयन
  • काँचुली खबर

प्रेस सेन्टर बाँकेको अध्यक्षमा डक्टप्रसाद धिताल दोहोरीएका छन । शुक्रबार नेपालगन्जमा भएको सेन्टरको चौंथो अधिवेशनबाट धिताल पुन: अध्यक्षमा चयन भएका हुन ।

अधिवेशनबाट धितालको नेतृत्वमा २१ सदस्यीय जिल्ला कमिटि सर्वसम्मत रुपमा चयन भएको हो । जसको उपाध्यक्षमा राजेश आचार्य, समावेशी उपाध्यक्षमा आलम खान, सचिवमा संगिन शर्मा, सह-सचिवमा केपी घिमिरे र कोषाध्यक्षमा चन्द्रबहादुर बोहोरा चयन भएका छन ।

वर्गीकृत विज्ञापन

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

त्यसैगरी सदस्यहरुमा पहल केसी, कविन्द्र परियार, निरज सिंह, सुदिप लामिछाने, विवेक रेग्मी, सुशिला शर्मा, विपिन खड्का, अशरद रङरेज, शुभाखर बिक, बसन्ती परियार, बिनय पाठक, युसुफ अन्सारी, शिवराज साहु र ममता थापा रहेका छन् ।

प्रेस सेन्टरका लुम्बिनी प्रदेश संयोजक तथा केन्द्रिय सदस्य मानसिंह विकको प्रमुख आतिथ्यतामा सम्पन्न भएको अधिवेशनमा प्रतिनिधिसभा सदस्य पूर्णा सुवेदी, प्रदेशसभा सदस्य आइपी खरेल, प्रदेशसभा सदस्य कृष्णा केसी ‘नमूना’, नेपाल पत्रकार महासंघ बाँकेका अध्यक्ष दामोदर भण्डारी लगायतले शुभकामना मन्तब्य राखेका थिए ।

  • ६ कार्तिक २०७८, शनिबार १५:२७ प्रकाशित
  • Nabintech