जिल्ला प्रहरी कार्यालय बर्दियाले ठुलो मात्रामा अबैध काठ बरामद गरेको जनाएको छ । मधुवन नगरपालिका वडा नं. ७ गंगाबस्तीबाट बुधबार बिहान ५ बजे अन्दाजी ५ लाख २१ हजार मुल्य बराबरको १३०.४६ क्यूफिट सालको काठ बरामद गरीएको प्रहरीले जनाएको छ ।
बरामद गरीएको काठ आवश्यक कारबाहीकालागि डिभिजन वन कार्यालय गुलरियामा पठाईएको छ ।
वर्गीकृत विज्ञापन
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378

३ कार्तिक २०७८, बुधबार १७:५९ प्रकाशित