सरकारले साफ च्याम्पियनसिपको उपविजेता नेपाली फुटबल टोलीका खेलाडीहरुलाई ५/५ लाख रुपैयाँ उपलब्ध गराउने भएको छ ।
मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले खेलाडीहरुलाई ५/५ लाख र प्रशिक्षकहरुलाई ३/३ लाख रुपैयाँ उपलब्ध गराउने निर्णय गरेको हो ।
वर्गीकृत विज्ञापन
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
साफ च्याम्पियनसिपको उपविजेता बनेर सोमबार स्वदेश फर्किएका खेलाडीहरुलाई युवा तथा खेलकुदमन्त्री महेश्वर गहतराज अथकले आफैं विमानस्थल पुगेर स्वागत गरेका थिए ।
उनले साफमा नेपाली खेलाडीहरुले गरेको प्रदर्शनको प्रशंसा गर्दै मन्त्रालय र सरकारको तर्फबाट गर्ने सहयोगका लागि कुनै कसर बाँकी नराख्ने बताएका थिए । साफमा सहभागी भएर सोमबार मात्रै नेपाल फर्किएका खेलाडीहरुलाई मन्त्री अथककै पहलमा सोमबार बसेको मन्त्रीपरिषदको बैठकबाट जनही ५/५ लाख नगद उपलब्ध गराउने निर्णय भएको हो ।

१ कार्तिक २०७८, सोमबार १७:२२ प्रकाशित