सिन्धुपाल्चोकमा भूकम्प
  • काँचुली खबर

Earthquake frequency wave graph, seismic activity. Vector abstract scientific background. Diagram seismograph, vibration amplitude illustration, can be used for business, science presentation

सिन्धुपाल्चोकको पाङफुङ केन्द्रविन्दु भएर आज ९सोमबार० दिउँसो भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापनकेन्द्रका अनुसार १ बजेर ४६ मिनेट जाँदा ४।७ म्याग्निच्युडको भूकम्प गएको हो ।
भूकम्पको धक्का आसपासका जिल्लाहरुमा समेत महसुस गरिएको छ । भूकम्पका कारण हालसम्म कुनै क्षतिको विवरण भने आएको छैन । यसअघि आइतबार बिहान गोरखा केन्द्रविन्दु भएर ४।३ म्याग्निच्युडको भूकम्प गएको थियो ।

  • १ कार्तिक २०७८, सोमबार १४:३४ प्रकाशित
  • Nabintech