अथकको पहिलो निर्णय : ‘कोहलपुरमा महिला क्रिकेट एकेडेमी खोल्ने’
  • काँचुली खबर

नवनियुक्त युवा तथा खेलकूद मन्त्री महेशवर गहतराज ‘अथक’ले मन्त्री बन्नासाथ कोहलपुरमा महिला क्रिकेट एकेडेमी खोल्ने बताएका छन् । उनले मन्त्रीको पदभार ग्रहण गर्दै पहिलो निर्णयका रुपमा सो कुरा बताएका हुन् ।

प्रधानमन्त्री शेरबहादुर देउवाको नेतृत्वमा बनेको गठबन्धन सरकारमा गहतराज नेकपा माओवादी केन्द्रबाट युवा तथा खेलकूद मन्त्रीका रुपमा सरकारमा सहभागी भएका हुन् । उनले आजै पद तथा गोपनियताको शपथ खाएका हुन् ।

वर्गीकृत विज्ञापन

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

पद तथा गोपनियताको शपथ खाएसँगै मन्त्रालयमा आफ्नो पदभार सम्हाल्दै कोहलपुरमा महिला क्रिकेट एकेडेमी खोल्ने काम प्राथमिकतामा राखेको बताएका हुन् । यो सँगै खेलकूदका क्षेत्रमा महत्वपूर्ण काम गर्दै आफ्नो कार्यकाललाइ सफल बनाउन प्रयत्न गर्ने प्रतिवद्धता पनि व्यक्त गरेका छन् ।

  • २२ आश्विन २०७८, शुक्रबार २०:५० प्रकाशित
  • Nabintech