कोरोना महामारी नियन्त्रणमा महत्वपूर्ण भुमिका निर्वाह गरेका बाँकेका स्वास्थ्यकर्मीहरुलाई पत्रकार महासंघ बाँकेले सम्मान गरेको छ । शुक्रबार एक कार्यक्रमका बिच नेपाल पत्रकार महासंघ बाँके शाखाले कोभिड-१९ रोकथाम र नियन्त्रणमा महत्वपूर्ण भूमिका निर्वाह गरेको भन्दै स्वास्थ्यकर्मी तथा अन्य क्षेत्रका विभिन्न ब्यक्तित्वलाई सम्मान गरेको हो ।
महासंघले नेपालगन्ज मेडिकल कलेजका फिजिसियन छाती तथा फोक्सो रोग विशेषज्ञ डाक्टर सुभाष योगी, स्वास्थ्य कार्यालय बाँकेका खोप अधिकृत भेषराज शर्मा, जिल्ला आपतकालीन कार्य सञ्चालन केन्द्रका सूचना व्यवस्थापन अधिकृत रुपन ज्ञवाली, स्वास्थ्य कार्यालय बाँकेका अधिकृत नरेश श्रेष्ठ, जिल्ला कोभिड-१९ व्यवस्थापन केन्द्रका फोकल पर्सन तेज ओली, कोहलपुर नगरपालिकाका स्वास्थ्य शाखाका ल्याब टेक्निसियन दीपक शर्मा, जे शर्मा मेडिकलका सञ्चालक जीवन शर्मालाई सम्मान गरेको हो ।
वर्गीकृत विज्ञापन
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
यस्तै पत्रकारहरुलाई कोरोना खोप तथा स्वास्थ्य सामग्री ब्यवस्थापनमा महत्वपूर्ण भुमिका वडा प्रहरी कार्यालय नेपालगन्जका इन्चार्ज प्रहरी निरीक्षक डिल्ली खड्का, गैसस महासंघ बाँकेका अध्यक्ष नमस्कार शाह, व्यवसायी विवेकराज भण्डारी र दीपेन्द्र विष्टलाई सम्मान गरेको छ ।
२२ आश्विन २०७८, शुक्रबार १९:५६ प्रकाशित