नेपालगंजस्थित गायत्री मन्दिर नजिकै एक जनाको शव फेला परेको छ । नेपालगंज उपमहानगरपालिका वडा नं. १ स्थित गायत्री मन्दिर नजिकै बर्दियाको राजापुर घर भई लामो समयदेखी परिवार सहित नेपालगंज वडा नं. १ मा बस्दै आएका १९ वर्षिय रोहित थारुको शव फेला परेको हो ।
मंगलबार बिहान करिब ८ बजेकोे समयमा खेतमा शव देखिएपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । प्रहरीले घटनाको अनुसन्धान सुरु गरेको बताउँदै बाँके प्रहरी प्रवक्ता डीएसपी मधुसुदन न्यौपानेले घटनाको कारण खुल्न नसकेको जानकारी दिए ।
वर्गीकृत विज्ञापन
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378

१९ आश्विन २०७८, मंगलवार १२:४७ प्रकाशित