भादा नदीले बगाउँदा कोहलपुरकी ५८ वर्षीया महिलाको मृत्यु
  • काँचुली खबर

बर्दियाको गुलरिया नगरपालिका वडा नं. ८ स्थित भादा नदीले बगाउँदा बाँकेको कोहलपुरकी एक महिलाको मृत्यु भएको छ । कोहलपुर नगरपालिका वडा नं. १२ चप्परगौंडीकी ५८ वर्षीया कर्णसिला शाहीलाई खोलाले बगाईरहेको बेला उद्धार गरीएको थियो ।

शुक्रबार भादा नदीले बगाइरहेको समयमा प्रहरीले उद्धार गरी बर्दिया अस्पताल गुलरिया लगेको उपचारका क्रममा शाहीको मृत्यु भएको थियो । सुरुमा परिचय खुल्न नसकेपछि प्रहरीले शाहीको तस्बिर सार्वजनिक गरेको थियो ।

वर्गीकृत विज्ञापन

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

तस्बिर सार्वजनिक गरेसँगै उनको पहिचान खुलेको र शनिबार विहान ११ बजे शवलाई श्रीमान प्रेम शाहीको जिम्मा लगाइएको बर्दिया प्रहरीले जानकारी दिएको छ ।

  • १६ आश्विन २०७८, शनिबार १७:३३ प्रकाशित
  • Nabintech