कोहलपुर नेपालगन्ज सडक खण्ड अन्तर्गत पार्वतिपुर नजिकै गाडीले ठक्कर दिदा एक पैदलयात्रीको मृत्यु भएको छ । आईबार बेलुका ९ बजेको समयमा नेपालगन्जबाट कोहलपुरतर्फ जाँदै गरेको लु१च ६९८७ नम्बरको गाडीले ठक्कर दिदा स्थानिय ३५ वर्षिय धर्मराज घर्तीको मृत्यु भएको हो ।
ईलाका प्रहरी कार्यालय कोहलपुरका अनुसार सडकमा पैदल हिडिरहेका कोहलपुर नगरपालिका-८ निवासी घर्तीलाई गाडीले ठक्कर दिएको थियो । घटना लगत्तै घर्तीलाई उपचारकालागि नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुर लगिएकोमा चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए ।
वर्गीकृत विज्ञापन
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
गाडी चालक र गाडीलाई नियन्त्रणमा लिएर अनुसनधान प्रक्रिया अगाडी बढाईएको प्रहरीले जनाएको छ ।
१० आश्विन २०७८, आईतवार २२:२८ प्रकाशित