युवा संघ नेपाल बाँकेको अध्यक्षमा राजु तामाङ चयन भएका छन् ।
नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजबादीको युवा संघ नेपालको बाँके जिल्ला अध्यक्षमा राजु तामाङ चयन भएका हुन् ।
वर्गीकृत विज्ञापन
निर्माणका लागि
“निर्माण सम्बन्धि सम्पुर्ण कामकाे लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : ९८५६०३९६०२
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
युवा संघ नेपालको शुक्रबार बसेको बैठकले युवा संघ नेपाल बाँकेको अध्यक्षमा राजु तामाङलाई चयन गरेको हो ।
युवा संघ नेपाल बाँकेका अध्यक्ष तामाङ जिल्लामा लोकप्रिय युवा नेताको रुपमा परिचित छन् । नेकपा एमाले फुट पछि बाँके जिल्लामा समाजबादी तर्फको युवा संघ नेपाल बलियो मानिदै आएको छ ।
८ आश्विन २०७८, शुक्रबार १९:४८ प्रकाशित